सवारी दुर्घटनामा तीन जनाको मृत्यु
- thantikhabar
- June 23, 2025
150.8K
SHARES
काठमाडौं, ८ असार
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१ भलुवास्थित सडकमा को.१० प ५६२ नम्बरको मोटरसाइकल र बा.५५ प६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाईआइतबार बिहान दुर्घटना हुँदा दुबै मोटरसाइकलका चालकहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा को.१० प ५६२ नम्बरको मोटरसाइकल चालक कञ्चनरूप नगरपालिका-१ बैरवा बस्ने३४ वर्षीय ओम प्रकाश पंजियार र बा.५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका-११ राजपुर बस्ने १९वर्षीय अबिनाश मण्डल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ओम प्रकाशको न्यूरो अस्पताल विराटनगर मोरङ र अबिनाशको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
सर्लाही, चन्द्रनगर गाउँपालिका-४ कपल चोकस्थित सडकमा प्र.२-०३-००१ त २९५७ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-६ बसवरीया बस्ने ६५ वर्षीय लक्ष्मी राउतको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
- पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
- जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद
- पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने, सतर्क रहन मौसमविद्को सुझाव
- आजको राशिफल — १ भदौ २०८३, सोमबार
- नयाँ पुस्ताका फोटोग्राफरका प्रेरणाका स्रोत बने वरिष्ठ फोटोग्राफर दिनेश भण्डारी, ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना
- आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६
- जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
- आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्