मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

झापा, २२ चैत  

गौरीगंज गाउँपालिका-डेरा गरी बस्ने सोही नगरपालिका शिवाकोटी टोल घर भएका ४५ वर्षीय प्रकाश महत्तो आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ !

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)