डुबेर मृत्यु

डुबेर मृत्यु

मोरङ, फागुन

जहदा गाउँपालिका-४ स्कुल टोलस्थित सार्वजनिक पोखरीमा डुबेर भारत अररिया सोनापुर घर भएकी मन्तिदेवी मुखियाक छोरी वर्षीया रोशनी मुखियाको सोमबार बेलुक मृत्यु भएको छ ।

डुबेर अशक्त भएकी उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)