आजको राशिफल — २०८२ मंसिर १९ – शुक्रवार, ५ डिसेम्बर २०२५
विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना – ९८११८३६४५६
मेष (Aries)
छोटो समयमा फाइदा, सम्मान वृद्धि, अध्ययन–मनोरञ्जनमा रुचि। प्रेम–मित्रता मजबुत।
वृष (Taurus)
आफन्त भेटघाट, उत्साह बढ्ने, नयाँ कामको प्रस्ताव। परिवारको साथ र मान–सम्मान वृद्धि।
मिथुन (Gemini)
खर्च भए पनि काम बन्ने। कर्जा/सहयोगमार्फत धन जुट्ने। लगानीका अवसर तर आलस्य नगर्नू।
कर्कट (Cancer)
आकस्मिक खर्च बढ्ने। दोहोर्याएर प्रयास गर्दा फाइदा। लगानी लाभदायी तर सतर्कता आवश्यक।
सिंह (Leo)
सानातिना कामले व्यस्तता। मेहनतकाे परिणाम मध्यम। सामाजिक कार्यमा साथ–सहयोग मिल्ने।
कन्या (Virgo)
भाग्य बलियो। सेवा–धार्मिक काममा सम्मान। रोकिएका काम अघि बढ्ने, जिम्मेवारी बढ्ने।
तुला (Libra)
शरीरमा कमजोरी, कामको चाप। मिहिनेतले परिणाम मिल्ने। स्वास्थ्यमा ध्यान दिनु जरुरी।
वृश्चिक (Scorpio)
धैर्यले सफलता। सम्मान र उपहार प्राप्ति। प्रेम–मित्रता मजबुत, विवादबाट बच्नू।
धनु (Sagittarius)
स्वास्थ्य सबल, प्रतिस्पर्धामा विजय। नयाँ काम सुरु गर्न अनुकूल, प्रतिष्ठा बढ्ने।
मकर (Capricorn)
लाभदायक समय। अध्ययन–ज्ञान वृद्धि। दिगो फाइदाका काम सुरु गर्न उपयुक्त।
कुम्भ (Aquarius)
परिस्थिति चुनौतीपूर्ण तर साथ–सहयोग मिल्ने। साझेदारी लाभदायी। हतारमा निर्णय नगर्नू।
मीन (Pisces)
बिवादास्पद जिम्मेवारी आउन सक्छ। छोटो प्रयासमा ठूला उपलब्धि। व्यापार–उद्योगमा फाइदा।



प्रतिकृया दिनुहोस्