टिकटकमार्फत २ लाख ठगी गर्ने युवक पक्राउ
- thantikhabar
- April 24, 2026
37
SHARES
काठमाडौं, ११ वैशाख।काठमाडौंमा अनलाइन ठगीका घटनाहरू बढ्दै गइरहेका बेला प्रहरीले ठगीमा संलग्न एक युवकलाई पक्राउ गरेको छ। इलाम फाकफोकथुम गाउँपालिका–६ घर भएका २७ वर्षीय सुजन लिम्बु (सुशन थेगिम लिम्बु) लाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार आरोपीले सामाजिक सञ्जाल टिकटकमार्फत पीडितसँग नजिकिँदै विश्वास जित्ने रणनीति अपनाएका थिए। उनले विभिन्न प्रलोभन देखाउँदै अमेरिकाबाट डलर, गरगहना लगायत महँगा उपहार पठाएको भन्दै पीडितलाई झुक्याएका थिए।
अनुसन्धानका क्रममा उनले “डिएचएलमार्फत पठाएको सामान काठमाडौं एयरपोर्टमा आइपुगेको छ” भन्ने झुटो जानकारी दिँदै सो सामान बुझ्न कस्टम शुल्क र कर तिर्नुपर्ने बहाना बनाएर विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाएको खुलासा भएको छ। यसरी उनले पीडितबाट करिब २ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
-
आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
May 20, 2026 -
आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
May 20, 2026
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

प्रतिकृया दिनुहोस्