काठमाडौंमा ८१ लाखको सुन चोरी — दिउँसै घरबाट गरगहना गायब!
काठमाडौं, — राजधानीमै सुरक्षामाथि प्रश्न उठाउने गरी ठूलो चोरीको घटना सार्वजनिक भएको छ। टोखा नगरपालिका–३, साईबाबा चोक मेलमिलाप टोल बस्ने ५० वर्षीय उर्जेन लामाको घरबाट करिब ८१ लाख रुपैयाँ बराबरका सुनका गरगहनाबुधबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ। दिउँसै भएको...


