सुरक्षा/अपराध

दाङ–इलाम–काठमाडौंमा तीन व्यक्तिको मृत्यु, रहस्यमय परिस्थितिमा प्रहरी सक्रिय

दाङ–इलाम–काठमाडौंमा तीन व्यक्तिको मृत्यु, रहस्यमय परिस्थितिमा प्रहरी सक्रिय

काठमाडौं, ४ फागुन – आइतबार काठमाडौं, इलाम र दाङमा अलग–अलग स्थानमा तीन व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्। काठमाडौं महानगरपालिका-१३, कालिमाटीस्थित टिभि अस्पताल नजिक सडक पेटीमा काभ्रे चौरीदेउराली गाउँपालिका-९ का ५५ वर्षीय ढक प्रसाद ढुंगाना मृत भेटिएका छन्। इलाम, चुलाचुली गाउँपालिका-६, साहिखामस्थित ससुराली घरमा बस्दै आएका ४४ वर्षीय सुरेन्द्र राई देवीथान खोल्सीमा मृत अवस्थामा फेला परेका…

विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १५ जना पक्राउ

विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १५ जना पक्राउ

काठमाडौं,  नेपालका विभिन्न जिल्लामा प्रहरीले अवैध लागूऔषध सहित १५ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरू विभिन्न प्रकारका लागूऔषध र नगदसहित फेला परेका हुन्। घटनाहरू: विराटनगर, मोरङ – ३ ग्राम खैरो हेरोइनसहित ३० वर्षीय सरोज चौलागाई पक्राउ। भारततर्फबाट नेपाल भित्रिँदै गर्दा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरले पक्राउ। झापा, गौरीगंज–आँपगाछी –…

  • दाङमा जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

    दाङमा जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

    दाङ – तुलसीपुर उपमहानगरपालिका–७, कुमाल गाउँ बस्ने ३१ वर्षीय यज्ञ बोहरालाई ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा शुक्रबार प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएको हो। घटनाको थप विवरण र आरोपीको...

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु,

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु,

    काठमाडौं, पछिल्ला २ दिनमा नेपालका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा ८ जनाको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका अरूलाई अस्पतालमा उपचार जारी छ। घटनाहरू: धनुषा, लालगढ चोक – प्रदेश २-०२-००१ ख ३३९९ नम्बरको टिपर र मोटरसाइकल मधेश...

  • करेन्ट लागेर दुई जनाको मृत्यु

    करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौं, २ फागुन सिन्धुली र कैलालीमा दुई जनाको करेन्ट लागेर मृत्यु भएको छ। सिन्धुली: तिनपाटन गाउँपालिका-२ कदमे घर भई कमलामाई नगरपालिका-४ ढुंग्रेबास बस्ने ४२ वर्षीय रामलाल श्रेष्ठ शनिबार दिउँसो बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका...

  • हंगेरी पठाइदिन्छु भन्दै ३ लाख ठगी गर्ने पक्राउ!

    हंगेरी पठाइदिन्छु भन्दै ३ लाख ठगी गर्ने पक्राउ!

    काठमाडौं, १ फागुन || वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्ने, दोलखा कालिन्चोक गाउँपालिका–४ घर भएका ५६ वर्षीय महेश तामाङ रहेका छन्। महेशले हंगेरी पठाइदिन्छु भन्दै...

  • झापामा जबरजस्ती करणी आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ

    झापामा जबरजस्ती करणी आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ

    झापा, १ फागुन || जबरजस्ती करणी गरेको अभियोगमा ६४ वर्षीय पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा बराह्रक्षेत्र नगरपालिका–७ बस्ने प्रमानन्द पौडेल रहेका छन्। २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले बिहीबार राति उनलाई...

  • सुरक्षा सतर्कता हाई अलर्टमा! निर्वाचन लक्षित गर्दै कडा प्रहरी रणनीति

    सुरक्षा सतर्कता हाई अलर्टमा! निर्वाचन लक्षित गर्दै कडा प्रहरी रणनीति

    काठमाडौं, १ फागुन || दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई लक्षित गर्दै देशभर सुरक्षा संयन्त्रलाई हाई अलर्टमा राख्न निर्देशन दिनुभएको छ। उहाँले सुरक्षा संवेदनशीलताको सूक्ष्म विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न कडा निर्देशन दिनुभएको हो। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत देशभरका...

  • राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव सम्पन्न

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आफ्नो ७०औं वार्षिकोत्सव विशेष समारोहबीच सम्पन्न गरेको छ। समारोहमा अवकाश प्राप्त प्रहरी निरीक्षक ठागा प्रसाद चौधरीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो भने तारा देवी थापालाई सर्वोत्कृष्ट तालिम...