ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, १३ फागुन ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी अछाम पञ्चदेवल विनायक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३३ वर्षीय ललित बहादुर शाहीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत अछामबाट उक्त मुद्दामा २०८१ असोज १४ गते...


