सुरक्षा/अपराध

पेस्तोल तथा गोली सहित दुई जना पक्राउ

पेस्तोल तथा गोली सहित दुई जना पक्राउ

मकवानपुर, १२ फागुन ​हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट १ थान पेस्तोल र ३ राउण्ड गोली सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सिहुहर धनहरा ग्राम बस्ने २२ वर्षीय धिरज कुमार र भारत बिहार राज्य मोतिहारी बहरी ग्राम बस्ने २६ वर्षीय दिपक कुमार रहेका छन् । प्रहरी चौकी रातोमाटे र…

अवैध सुन चाँदी कारोबारमा संलग्न चार भारतीय नागरिक पक्राउ

अवैध सुन चाँदी कारोबारमा संलग्न चार भारतीय नागरिक पक्राउ

काठमाडौं, १२ फागुन अवैध सुन चाँदी कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउगरेको छ । पक्राउ पर्नेहरूमा देश भारत महाराष्ट्र प्रदेश सोलापुर घर भई काठमाडौं महानगरपालिका-२४ नरदेवी बस्ने ४२ वर्षीयएकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीयसम्राट यादव र ४० वर्षीय दिनेश मेहेति रहेका छन् । काठमाडौं महानगरपालिका-२४…

  • सालकको खपेटा सहित चार जना पक्राउ

    सालकको खपेटा सहित चार जना पक्राउ

    काठमाडौं, १२ फागुन गोकर्णेश्वर नगरपालिका-५ चामुण्डाचोकबाट सालकको खपेटा ८ किलो ५ सय ग्राम सहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही बरहथवा नगरपालिका-९ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेर बहादुर स्याङ्तान, नुवाकोट...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, ११ फागुन ​ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित सिभिल होम कोलोनी सोसाहिटीमा रहेको सुमन ध्वज जोशीको घरमा आइतबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । ​सिराहा, मिर्चैया नगरपालिका-६ बस्ने राम बलि महराको स्क्रिन प्रिन्ट पसलमा...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    तनहुँ, ११ फागुन ​ब्यास नगरपालिका-१० डिगाउँ भाइरल रोडस्थित खाडलमा सोही नगरपालिका-१० डिकुना बस्ने ३१ वर्षीय बिशाल पण्डित आइतबार मृत अवस्थामा फेला परेका छन् । ​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय...

  • टिपरको ठक्करबाट मोटरसाइकल चालककोमृत्यु

    टिपरको ठक्करबाट मोटरसाइकल चालककोमृत्यु

    सिराहा, ११ फागुन ​धनगढीमाई नगरपालिका-१० स्थित सडकमा प्रदेश२-०१-००१ ख ०१२१ नम्बरको टिपरले प्रदेश २-०३-०१६ प ०८३४ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका-५ बस्ने ५७ वर्षीयअजबलाल साहको मत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक...

  • सुन जस्तो देखिने धातु सहित पक्राउ

    सुन जस्तो देखिने धातु सहित पक्राउ

    काठमाडौं, ११ फागुन ​चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिनेधातु ३ सय ५४ ग्राम सहित भारत उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय राकेश कुमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेकोछ । ​प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले बेलहियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२...