सुरक्षा/अपराध

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान शुभारम्भ

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान शुभारम्भ

काठमाडौं, १७ फागुन   ​गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार आयोजित समारोहबीच लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम शुभारम्भ भएकोछ । गृहमन्त्री लेखकले पानसमा दीप प्रज्जवलन गरी उक्त महाअभियानको शुभारम्भ गर्नुभएको हो ।   ​समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विभिन्न महत्वपूर्ण व्यक्तित्वहरू, युवा तथा विद्यार्थीहरू, चलचित्रकर्मीहरू, कला र संगीतक्षेत्रका विशिष्ट व्यक्तिहरूलाई जोडेर शुभारम्भ…

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १६ फागुन काठमाडौं महानगरपालिका-७ चावहिल चोक नजिकै रामेछाप मन्थली नगरपालिका घर भई काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय राजिब गिरीको थकाली भान्सा घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब २२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ​मोरङ, कटहरी गाउँपालिका-२ आदर्शटोलस्थित बिरेन्द्र कुमार गुप्ता रौनियारको रूवा फ्याक्ट्रिमा बिहीबार दिउँसो आगलागी हुँदा…

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, १६ फागुन कास्की, पोखरा महानगरपालिका-१८ सराङकोट डेरा गरी बस्ने सिन्धुली घर भएका ४७ वर्षीय चित्र बहादुर गुरूङ आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । काभ्रे, बनेपा नगरपालिका-८ बनेपा नगरपालिका भवन अगाडि रहेको होटल भ्यु एण्ड पाहुना घरको...

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

    काठमाडौं, १६ फागुन काठमाडौं महानगरपालिका-११ स्थित सडकमा बानेश्वेरबाट माईतिघर मण्डलातर्फ जाँदै गरेको बा.प्र.०६-००१प ८५१५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका-११ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ गोलढुंगा बस्ने २० वर्षीया सञ्जिता महत्तोको मृत्यु भएको...

  • जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    नुवाकोट, १६ फागुन   ​लिखु गाउँपालिका-४ चौघडा बस्ने ३९ वर्षीया सरस्वती भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने ५७ वर्षीय राजाराम थपलिया समेत १२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई...

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    बझाङ, १६ फागुन   १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्ने मष्टा गाउँपालिका-४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विवेकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको...

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

    काठमाडौं, १६  फागुन ​कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१ डेरा गरीबस्ने बैतडी पुर्चौडी नगरपालिका-१० घर भएका २८...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    मकवानपुर, १५ फागुन इन्द्रसरोवर गाउँपालिका-३ दोभानस्थित बागमती नदीमा सोही ठाउँ बस्ने ३६ वर्षीय श्याम नेसुर बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी...