नेपाल पुलिस स्कुल साँगाको ४१औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न
काभ्रेपलाञ्चोक, १२ फागुन नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ४१औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ । उक्त अवसरमा संघकी अध्यक्ष कुँवरले विद्यालयको मुखपत्र ‘दीपिका...


