मृत अवस्थामा फेला
- thantikhabar
- March 7, 2025
44.4K
SHARES
काठमाडौं, २१ फागुन
कैलाली, घोडाघोडी नगरपालिका-४ स्थित ट्याङ्ना नदीमा सोही ठाउँ बस्ने ६६ वर्षीय बाधुराम चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहस्थित खोलामा हाल नाम, थर, वतन नखुलेकी करिब २० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
ताप्लेजुङ, मेरिङदेन गाउँपालिका-२ आङचोकस्थित थुकिम्बा-सान्थाक्रा सडकमा हाल नाम, थर, वतन नखुलेका करिब १७ वर्षीय किशोर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
पाँचथर, फाल्गुनन्द गाउँपालिका-७ माङमास्थित सुविधा डाँडा जंगलमा सोही गाउँपालिका-५ सिरान टोल बस्ने ३६ वर्षीय बेनु नेम्वाङ मंगलबार साँझ मृत अवस्थामा फेला परेका छन्।
इलाम, माईजोगमाई गाउँपालिका-४ घुमाउनेस्थित घरमा सोही ठाउँ बस्ने ६५ वर्षीय राम चन्द्र विश्वकर्मा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, शिवसताक्षी नगरपालिका-७ पाथिभरा माता कृषि सुँगुर फर्मको कोठामा सोही फर्ममा काम गरी बस्नेपाँचथर फिदिम नगरपालिका-७ घर भएका ४० वर्षीय राज कुमार तामाङ मंगलबार मृत अवस्थामा फेल परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह
- ‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
-
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026 -
भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग
September 1, 2026 -
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह
- ‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग

प्रतिकृया दिनुहोस्