बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूपक्राउ

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूपक्राउ

काठमाडौं, २६ फागुन

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४३ वर्षीय सुनिल दवाडी र सिन्धुलीदुधौली नगरपालिका- घर भई भक्तपुर र्यबिनायक नगरपालिका- बस्ने ३८ वर्षीय सुरेन्द्र घिमिरे रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई ललितपुर, ललितपुरमहानगरपालिका-५ भनिमण्डलबाट र सुरेन्द्रलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट पक्राउ गरेको हो ।

पक्राउ मध्ये सुनिललाई आवश्यक अनुसन्धान तथा कारवाहको लागि प्रहरी वृत्त कालिमाटी र सुरेन्द्रलाई प्रहरी वृत्त जनसेवा काठमाडौं पठाएको

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)