डुबेर मृत्यु
- thantikhabar
- March 30, 2025
4.8K
SHARES
काठमाडौं, १७ चैत
अर्घाखाँची, भूमिकास्थान नगरपालिका-१० छिर्लिङ खोला र झिमरूक खोलाको दोभानमा पौडी खेल्ने क्रममाडुबेर सोही नगरपालिका-१० पैयापाटा बस्ने १९ वर्षीय दिलिप नेपाली र १७ वर्षीय अशोक नेपालीको शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनीहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो ।
बाँके, डुडुवा गाउँपालिका-४ स्थित राप्ती नदीमा पौडीखेल्ने क्रममा डुबेर खजुरा गाउँपालिका-२ रिम्झीम चोक बस्ने २२वर्षीय बिनोद शर्माको शनिबार दिउँसो मृत्यु भएको छ ।
इलाम, देउमाई नगरपालिका-५ स्थित देउमाई खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-५ आङदाङ आलेटार बस्ने सन्तमान तामाङको छोरा १२ वर्षीय नाइस तामाङको शनिबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
-
नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
May 23, 2026

प्रतिकृया दिनुहोस्