आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, चैत

काठमाडौं महानगरपालिका१६ बालाजु बाईपास बस्ने केशवलाल श्रेष्ठको घरको भान्सा कोठामा सोमबार बिहान आगलागी हुँदा करिब लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुर्खेत, चौकुने गाउँपालिका-६ कोइरालाबास बस्ने पहराम ढोलीको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब लाखरूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सर्लाही, हरिवन नगरपालिका-८ कौवा डाँडा बस्ने लक्ष्मण खड्काले संचालन गरेको कुखुरा फर्ममा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विरण हाल खुलेको छैन् ।

प्युठान, नौबहिनि गाउँपालिका-५ साहारा गा बस्ने लक्षमण खत्रीको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर पर्णरपमा जलेर नष्ट भएको छ ।

अछाम, मेल्लेख गाउँपालिका-२ सानीखेत बस्ने ४५ वर्षीयलाल बहादुर बढाको किराना पसलमा आइतबार दिउँसोआगलागी हुँदा पसल र पसलभित्र भएको सम्पर्ण सामानहरजलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएकोछ ।

यसैगरी अछाम, मेल्लेख गाउँपालिका-७ तोलेना बस्ने २८वर्षीय मिन बहादुर बुढा समेत ३ जनाको गोठमा आइतबार दिउँसो आगलागी हुँदा तीनै जनाको गरी करिब लाख ८० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी अछाम, मेल्लेख गाउँपालिका-५ रोकायाबाडा बस्ने ५७ वर्षीय झंकर उपाध्यायको गोठमा आइतबार दिउँसो आगलागी हुँदा गोठ पर्णपमा जलेर करिब लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मकवानपुर, राक्सिराङ गाउँपालिका-५ बोटबारी बस्ने भिम बहादुर मोक्तानको घरमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सिन्धुली, सुनकोशी गाउँपालिका५ नाङ्गे डाँडा बस्ने ८०वर्षीया झक कुमारी दाहालको कच्ची घरमा आइतबार साँझ आगलागी हुँदा घर पुर्णपमा जलेर करिब लारूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बारा, परवानीपुर गाउँपालिका-५ बहुअरी बस्ने बिरा यादको गोठमा सोमबार बिहान आगलागी हुदा गोठ पूर्णपमा जलेर करिब लाख १५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पर्सा, ठोरी गाउँपालिका-२ तनघरे बस्ने राकेश बिक्रम शाहीको गोठ तथा घरमा आइतबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कैलाली, जोशीपुर गाउँपालिका-७ घैला बौनियास्थित होलिल्याण्ड पब्लिक स्कुलको अफिस लगायत तन वटा कोठामा करेन्ट सर्ट भई सोमबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका१४ सी गाउँ बस्ने निशा शाहको गोठमा सोमबार बिहान आगलागी हुदा गोठ र्णपमा जलेर नष्ट भएको छ ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-४ गोदावरी बस्ने ५५ वर्षीय कृष्ण मडैको गोठमा सोमबार दिउँसो आगलागी हुँदा करिब लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको

संखुवासभा, धर्मदेवी नगरपालिका-८ सुर्तिबारीस्थित अरण पिलुवा सामुदायिक वनमा आइतबार दिउँसो लागेको आग फैलिएर सोही ठाउँ बस्ने हर्क बहादुर मगरको घर, इन्द्र बहादुर मगरको घर र मानबहादुर मगरको घरमा समेत आगलागी हुँदा तीन वटै घर पूर्णपमा जलेर नष्ट भएको छ ।

रोल्पा, त्रिवेणी गाउँपालिका-१ करत हल्ते बस्ने कर्ण बहादुर घर्तिमगरको गोठमा आइतबार साँझ आगलागी हुदागोठ पर्णपमा जलेर करिब लाख ४९ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दैलेख, नौमुले गाउँपालिका४ उत्तीसैनी बस्ने ५० वर्षीयलुलाराम रोका मगरको घरमा सोमबार बिहान आगलागी हुँदा घर पूर्णरपमा जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-३ भोताङ बस्ने ७६ वर्षीया कर्चुङ तामाङको गोठमा आइतबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरपमा जलेर करिब ५ लाखरूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)