मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १८ चैत

पाँचथर, कुम्मायक गाउँपालिका-१ गैरी गाउँ बस्ने ६३ वर्षीयलैन बहादुर तामाङ आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुर, बकैया गाउँपालिका–५ राजदमारस्थित गितावर सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)