विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, १७ चैत

काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने शिनारायाण शाहको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसमेत गरी करिब ८ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल शनिबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)