विद्यार्थी नेता धर्मराज तिमिल्सिनाले गृह मन्त्री ओमप्रकाश अर्यालसमक्ष लिखित निवेदन बुझाए
काठमाडौं, असोज १९। विद्यार्थी नेता धर्मराज तिमिल्सिनाले जेन–जी आन्दोलनका नाममा भएको आगजनी, तोडफोड, लुटपाट तथा आतङ्क फैलाउने कार्यमा संलग्नलाई कारबाही गर्न गृह मन्त्री ओमप्रकाश अर्यालसमक्ष लिखित निवेदन बुझाउनु भएको छ। तिमिल्सिनाले गृह मन्त्रीलाई दिइएको निवेदनमा आन्दोलनमा प्रवेश गरेका 'अराजक तत्त्व'...


