धर्म/संस्कृति

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले १३ वैशाख, २०८२ मा लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवका अवसरमा व्यक्त गर्नुभएको सम्बोधन :

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले १३ वैशाख, २०८२ मा लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवका अवसरमा व्यक्त गर्नुभएको सम्बोधन :

यस समारोहमा नेपाललगायत विभिन्न देशहरुबाट उपस्थित हुनुुभएका सम्पूर्ण सहभागि मित्रहरु, अतिथि महानुुभावहरु, भिक्षुु, भन्ते, भिक्षुुणीजीहरु र अरु सबै विश्व शान्ति, शान्तिको विचार र बुुद्धका विचारहरुलाई मन पराउने, अनुुशरण गर्ने र त्यसको विस्तारका लागि काम गरिरहनुुभएका सम्पूर्ण साथीहरु, माननीय मन्त्रीज्यूहरु, मुख्यमन्त्रीज्यूू, राष्ट्रियसभाका उपाध्यक्षज्यूू, पूर्वमन्त्रीज्यूूहरु, माननीय सांसदज्यूूहरु, प्रदेशसभाका मन्त्रीज्यूूहरु, प्रदेशसभा सदस्यज्यूूहरु लगायत यहाँ उपस्थित सम्पूर्ण दिदीबहिनी तथा…

प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट

प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गर्नुभएको छ । विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले उहाँहरुको प्रतिभा र नेपालीपनको एकत्वको भावनाको विस्तारको अभियानमा शुुभेच्छासहित भेटघाट गर्नुभएको हो । इन्ट्रा फाउण्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त…

  • आज सार्वजनिक विदा

    आज सार्वजनिक विदा

    काठमाडौं । सरकारले आज आइतबार (चैत २४ गते) सार्वजनिक विदा दिएको छ । चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिनको अवसरमा आइतबार सार्वजनिक विदा दिईएको हो । त्यसकारण यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द...

  • स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

    स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गर्नुभएको छ । नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई...