हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना

बिगत २४ वर्षदेखि नेपाल-भारत उद्योग वाणिज्य संघमा आबद्ध रही हाल उप निर्देशकको रूपमा सेवा गर्दै आउनुभएको भक्तपुरको पहिलो एफ एम रेडियो भक्तपुर एफ एम १०५.४ मेगाहर्जका संचालक तथा यस मिडिया ठाँटी प्रा.लि द्वारा संचालित ठाँटी खबर डट कम www.thantikhabar.com का प्रमुख सहल्लाकारको अभिभावकिय भूमिकामा सकृय युवा र प्रविधी प्रेमी तपाई श्री मार्शल राठौर नेपाल-भारत उद्योग वाणिज्य संघको निर्देशक पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा कार्यसफलताको शुभकामना ब्यक्त गर्दछौ !

खडानन्द भट्ट
प्रबन्ध निर्देशक


दामोदर भट्ट
प्रमुख कार्यकारी अधिकृत
मिडिया ठाँटी प्रा. लि.