विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

कास्की, असोज

पोखरा महानगरपालिका-३ नदीपुर बस्ने ४८ वर्षीया इसिता पनेरको घरबाट सुनक विभिन्न गरगहनाहरू र नग लाख ३५ हजार रूपैयाँ समेत गरी करिब ३५ लाख ९१ हजार ५ सय रूपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१७ पिपलतारा मार्ग बस्ने गता पौडेलको घरबाट सुनक विभिन्न गरगहना नगद समेत गरी करिब १९ लाख १५ हजार ५ सय रूपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।