जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

स्याङ्जा, १८ फागुन

वालिङ नगरपालिका-६ मिर्दी बस्ने ६८ वर्षीय तेज बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत ७ जनालाईनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार १ सय ३५ रूपैयाँ र २ सय १३ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय

प्रहरी महानिरीक्षकको सचिवालय

(केन्द्रीय प्रहरी समाचार कक्ष)