क्रोएसिया पठाइदिने भन्दै रु. ८ लाख ५० हजार ठगी, एक पक्राउ
- thantikhabar
- August 5, 2026
33
SHARES
काठमाडौं, वैदेशिक रोजगारीका नाममा क्रोएसिया पठाइदिने प्रलोभन देखाएर रु. ८ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्दै आएका ४४ वर्षीय नवराज भट्ट रहेका छन्।
प्रहरीका अनुसार नवराजले आकर्षक तलबमा क्रोएसिया पठाइदिने आश्वासन दिई एक जना पीडितबाट रु. ८ लाख ५० हजार रकम लिएपछि सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई काठमाडौं महानगरपालिका–३१ बाट पक्राउ गरेको हो।
पक्राउ परेका भट्टलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
- नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना
- Nepal-India Chamber of Commerce and Industry (NICCI) hosts Farewell Reception in honour of Ambassador Naveen Srivastava
- सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ
- नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन
- १३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’
- FNCCI Appoints Renowned Economist Dr. Gopal Prasad Tiwari as Director General
- नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अर्थशास्त्री डा. गोपालप्रसाद तिवारी नियुक्त
- दरौँदी नदीमा ८३ वर्षीय वृद्ध मृत फेला, अजिरकोटका आइतबहादुरको शोकपूर्ण निधन
- चितवनबाट अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ
- क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जना प्रहरी फन्दामा
-
मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
September 14, 2026 -
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
September 16, 2026
- नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा भारतीय राजदूत नवीन श्रीवास्तवकोसम्मानमा बिदाइ समारोह आयोजना
- Nepal-India Chamber of Commerce and Industry (NICCI) hosts Farewell Reception in honour of Ambassador Naveen Srivastava
- सुर्खेतबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जना जुवाडे पक्राउ
- नागरिकसँगको विश्वास र साझेदारीमार्फत सेवा प्रवाह गर्न प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशन
- १३ देशका राजदूत सिफारिसप्रति पूर्व डिआजी रमेश खरेलद्वारा स्वागत: ‘दलगत भागबण्डा अन्त्य हुनु सकारात्मक’
- FNCCI Appoints Renowned Economist Dr. Gopal Prasad Tiwari as Director General
- नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा अर्थशास्त्री डा. गोपालप्रसाद तिवारी नियुक्त
- दरौँदी नदीमा ८३ वर्षीय वृद्ध मृत फेला, अजिरकोटका आइतबहादुरको शोकपूर्ण निधन
- चितवनबाट अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ
- क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने दुई जना प्रहरी फन्दामा

प्रतिकृया दिनुहोस्