नवलपरासीमा रहस्यमय मृत्यु

नवलपरासीमा रहस्यमय मृत्यु

🗓 मिति: १६ कात्तिक || गैंडाकोट नगरपालिका–४, शान्ति श्री टोल

अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् 😨 । उनको नाम, थर र वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाले स्थानीय बासिन्दा स्तब्ध बनेका छन् 😧 । प्रहरी अहिले घटनाको थप अनुसन्धानमा जुटेको छ ।