चितुवाको छाला सहित दुई महिला ललितपुरको रेस्टुरेन्टमै पक्राउ
- thantikhabar
- November 1, 2025
135
SHARES
ललितपुर, १४ कात्तिक — राजधानीमा वन्यजन्तु तस्करीको चकित पार्ने घटना! चितुवाको छाला जस्तो देखिने आखेटोपहारसहित दुई महिलालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।
प्रहरीका अनुसार, ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित “आगमन थकाली चुलो एण्ड क्याफे” बाट बिहीबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा —
👩 ४६ वर्षीया मथुरा विक (भक्तपुर चाँगुनारायण–५) र
👩 ४० वर्षीया रामदेवी श्रेष्ठ (काठमाडौं शंखरापुर–६) रहेका छन्।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले दुवैजनालाई चितुवाको छाला जस्तो देखिने आखेटोपहार १ थानसहित पक्राउ गरेको जनाएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ र छालाको वास्तविकता र यसको स्रोतबारे थप अनुसन्धान जारी छ।
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
- पहिरोले पुरिएर जाजरकोटमा चार जनाको मृत्यु
- जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ, ९ लाखभन्दा बढी नगद बरामद
- पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने, सतर्क रहन मौसमविद्को सुझाव
- आजको राशिफल — १ भदौ २०८३, सोमबार
- नयाँ पुस्ताका फोटोग्राफरका प्रेरणाका स्रोत बने वरिष्ठ फोटोग्राफर दिनेश भण्डारी, ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
- आज देशभर मनसुनी प्रभाव : धेरै स्थानमा वर्षाको सम्भावना
- आजको पूर्ण राशिफल: २०८३ साल भदौ १ गते, सोमबार | १७ अगस्ट २०२६
- जबरजस्ती करणीको अभियोगमा बाँके र कैलालीबाट दुई जना पक्राउ
- आकर्षक तलबको प्रलोभनमा विदेश पठाइदिन्छु भन्दै ३० लाखभन्दा बढी ठगी, तीन जना पक्राउ
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्