कैलालीको गौरीफंटा नाकाबाट नेपालीलाई भारत प्रवेशमा रोक
- thantikhabar
- September 10, 2025
193
SHARES
चौमाला (कैलाली), भदौ २५ गते । सुदूरपश्चिको प्रमुख नाका गौरीफन्टा नाकाबाट भारत प्रवेशमा नेपालीलाई रोक लगाइएको छ । नेपालमा भएको पछिल्लो घटनाका कारण गौरीफन्टा नाकाबाट नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको हो ।नेपालको पछिल्लो स्थितिलाई मध्यनजर गर्दै भारतले नेपाली नाकाहरूमा कडाइ गरेको छ । नेपालसँग जोडिएका नाकाहरूबाट आधार कार्डबिना प्रवेशमा रोक लगाएको हो ।
नेपालको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै नेपाल आउनेहरूमाथि कडा चेकजाँच गरिएको स्वदेश फर्किएका नेपालीको गुनासो छ । नेपालीहरूलाई प्रवेशमा रोक लगाउनुका साथै भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई समेत कडा चेकजाँच गरिन थालिएको हो ।यसैबिच कैलालीमा सेना परिचालन गरिएको छ । बुधबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा बजार तथा आसपासका क्षेत्रमा गस्ती बढाएका छन् । अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह समेत गरिएको छ ।
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह
- ‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
-
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026 -
क्षेत्रपाटीको खाजा घरमा जुवाको खाल, ३८ हजार नगदसहित ९ जना पक्राउ
August 30, 2026 -
भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग
September 1, 2026
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह
- ‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग

प्रतिकृया दिनुहोस्