विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, २९ साउन

तारकेश्वर नगरपालिका-६ बस्नेटार बस्ने गंगा दत्त भट्टको घरबाट सुनको विभिन्न गरगहना र नगद समेत गरी करिब ७ लाख १८ हजार रूपैयाँ बराबरको धनमाल बुधबार बेलुकी चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हालरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।