अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ

काठमाडौं, २१ असार    

कैलाली, बर्दगोरिया गाउँपालिका- बौनिया चोकबावैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २३ वर्षीय रोहित सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाका प्रहरी कार्यालय सडकपुरबाखटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट वैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय दातारानालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी बिट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

ुनसरी, भोक्राहा नरसिंह गाउँपालिका६ ढलान रोडबाट वैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यरो शाखा कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलले को.३३ प २९२ नम्बरको मोटरसाइकलमा सवार टहरी उपमहानगरपालिका-१७ पकली बस्ने २४ वर्षीय बलराम चौधरी र सोही उपमहानगरपालिका-१९ स्ने ३२ वर्षीय अरविन्द्र भण्डारीलाई वैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ१२ ग्राम ३ सय मिलिग्राम तथा भोक्राहा नरसिंह गापालिका३ बस्ने ३१ वर्षीय प्रभु नारायण यादवलाई ग्राम सय ४० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१० डेरा गरी बस्ने २६ वर्षीय प्रसन गिरीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । स्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागऔषध फेला पारी पक्राउ गरेको हो

झापा, बिर्तामोड नगरपालिका-३ कच्चुबारीबाट वैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार् सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउगरेको छ । पक्राउ पर्नेहरूमा इलाम, इलाम नगरपालिका-९ बस्ने २५ वर्षीय गंगाराम चौहान २० वर्षीय सुजन अधिकारी रहेका छन् । लाका प्रहरी कार्यालय अनामनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट प्र.१-०१-००२ ह ७५४८ नम्बरको अटो रिक्सा प्र.१-०३-००१ प ६२१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।