मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

स्याङ्जा, २० असार  

पुतलीबजार नगरपालिका-१ ठाडो लाईन डेरा गरी बस्ने सोही नगरपालिका-१३ बिसौना घर भएकी २३ वर्षीया सुस्मा घर्ती भुजेल सोही नगरपालिका-१ मालेबगरस्थित आधीखोला पुलमुन शुक्रबा मृत अवस्थामा फेला परेकी छिन् ।

स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।