मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, असार

धादिङ, सिद्धलेक गाउँपालिका-५ आँपटार बस्ने ३० वर्षीयसोम बहादुर चेपाङ सोही गाउँपालिका-५ स्याकुटारस्थित डक छेउमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रे, पाँचखाल नगरपालिका-३ थुम्का बस्ने ४९ वर्षीयामान कुमार सुनुवार आफ्नै घरमा गए राति मृत अवस्थामा फेला परेकी छिन् ।

चितवन, भरतपुर महानरपालिका-१ पुलचोकस्थित नारायणी नदीमा हाल नाम, थर वतन नखुलेक अन्दाजी ६५ वर्षीय पुर आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।