भरतपुर महानगरपालिका-४ रामघाटस्थित नारायणी नदीमाहाल नाम , थर र वतन नखुलेकी महिला मृत अवस्थामा फेला

भरतपुर महानगरपालिका-४ रामघाटस्थित नारायणी नदीमाहाल नाम , थर र वतन नखुलेकी महिला मृत अवस्थामा फेला

चितवन, १९ जेठ

भरतपुर महानगरपालिका-४ रामघाटस्थित नारायणी नदीमाहाल नाम, थर वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।