बुढानिलकण्ठ नगरपालिका-२ बाडेँपाखा बस्ने माया बिष्टको घरमा चोरी

बुढानिलकण्ठ नगरपालिका-२ बाडेँपाखा बस्ने माया बिष्टको घरमा चोरी

काठमाडौं, १५ जेठ  

बुढानिलकण्ठ नगरपालिका-२ बाडेँपाखा बस्ने माया बिष्टको घरबाट करिब ४ तोला बराबरको सुनका गरगहना समेगरी करिब लाख ६४ हजार रूपैयाँ बराबरको धनमाल बुधबार दिउसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।