स्रोत नखुलेको रकम सहित पक्राउ

स्रोत नखुलेको रकम सहित पक्राउ

कपिलवस्तु, १० जेठ    

कृष्णनगर नगरपालिका-बाट स्रोत नखुलेको भारतीय ५ लाख रूपैयाँ सहित ओखलढुङ्गा चम्पादेवी गाउँपालिका- १० बस्ने ४३ वर्षीय राम कुमार तोलाङीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदआउँदै गरेक उनलाई उक्त नगद सहित फा पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।