विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

काठमाडौं, २२ वैशाख

कागेश्वरी मनोहरा नगरपालिका७ पानपोखरी डेरा गरी बस्ने पाँचथर फिदिम नगरपालिका-१२ घर भएक६२ वर्षीयाचन्द्र कला न्यौपानेको कोठाबाट सुनक विभिन्न गरगहना र नगद समेत गरी करिब ५४ लाख ८७ हजार रूपैयाँ बराबरको धनमाल गए राति चोर भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले दिएको छ ।