​मृत अवस्थामा फेला

​मृत अवस्थामा फेला

काठमाडौं, १३ वैशाख

चितवन, भरतपुर महानगरपालिका-४ गैंडाचोकस्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरशुक्रबार मृत स्थामा फेला परेका छन् ।

रूकुम पूर्व, सिस्ने गाउँपालिका-३ बोजेरीस्थित सानी भेरी नदीको बगरमा सोही ठाउँ बस्ने ३५ वर्षीय जित बहादुर बादी शनिबामृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ  ।