मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

संखुवासभा, १२ वैशाख

मकालु गाउँपालिका- चसुवाटारस्थित ईखुवा खोलामा सोही ठाउँ बस्ने २५ वर्षीय मिलन राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ  ।