विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

कञ्चनपुर वैशाख

कृष्णपुर नगरपालिका-७ कलुवापुर बस्ने खगेश्वरी बोहराको घरबाट २ तोला बराबरको सुनका गरगहना र नगद १० हजार रुपैयाँ गरी करिब ३ लाख १० हजार रूपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)