आजको राशिफल – मंसिर २३ मंगलवार, २०८२, ९ डिसेम्बर २०२५

आजको राशिफल – मंसिर २३ मंगलवार, २०८२, ९ डिसेम्बर २०२५

विज्ञानाचार्य ज्योतिष प्रबिण तिमील्सेना : ९८११८३६४५

मेष (ARIES)

हडबडीले काम बिग्रन सक्छ। गोपनीयतामा सचेत रहनुहोस्।

वृष (TAURUS)

छोटो समयमा राम्रो फाइदा। रोकिएका काम बन्ने, व्यापारमा लाभ।

मिथुन (GEMINI)

अवसर भए पनि ढिलाइ हुन सक्छ। बोली–व्यवहारमा होसियारी।

कर्कट (CANCER)

आत्मविश्वास कमीको असर। बुद्धि प्रयोग गरे ढिलो भए पनि काम बन्नेछ।

सिंह (LEO)

बेख्यालीले घाटा। केही दौडधुपपछि रोकिएका काम अघि बढ्नेछ।

कन्या (VIRGO)

अर्थ आय–वृद्धि। कृषि–व्यापारमा मनग्गे फाइदा।

तुला (LIBRA)

कामको प्रशंसा बढ्ने। दाम–प्रतिष्ठा दुवैमा वृद्धि।

वृश्चिक (SCORPIO)

नयाँ योजना थाल्ने राम्रो समय। सामाजिक मान–सम्मान बढ्ने।

धनु (SAGITTARIUS)

थकानसहित काम गर्नुपर्ला। गोप्य कुरा चुहिन नदिनुहोस्।

मकर (CAPRICORN)

छोटो समयमा उपलब्धि। लेखन–अध्ययनमा प्रगति, व्यवहारमा संयम।

कुम्भ (AQUARIUS)

स्वास्थ्य सबल। प्रतिस्पर्धामा विजय, आर्थिक लाभका संकेत।

मीन (PISCES)

प्रतिष्ठित कामको मौका। अध्ययन र बुद्धि–प्रतिस्पर्धामा सफलता।