युवा

युवा नेतृत्वको उदय: बालेन मन्त्रिपरिषद्का दुई-तिहाइ सदस्य ४० वर्ष मुनिका

युवा नेतृत्वको उदय: बालेन मन्त्रिपरिषद्का दुई-तिहाइ सदस्य ४० वर्ष मुनिका

काठमाडौं, १३ चैत २०८२ — नेपालको राजनीतिमा आज एउटा यस्तो बिहानी झुल्किएको छ, जसको कल्पना केही वर्षअघिसम्म कसैले गरेका थिएनन्। ३६ वर्षीय स्ट्रक्चरल इन्जिनियर तथा चर्चित र्‍यापर बालेन्द्र शाह (बालेन) देशको कार्यकारी प्रमुखका रूपमा सिंहदरबार प्रवेश गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधानको धारा ७६ (१) बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शपथ लिएका बालेनले आफ्नो…

आधा उमेरको उत्तराधिकारी: ७३ वर्षकी सुशीला कार्कीले ३६ वर्षका बालेनलाई सुम्पिन् देशको चाबी।

आधा उमेरको उत्तराधिकारी: ७३ वर्षकी सुशीला कार्कीले ३६ वर्षका बालेनलाई सुम्पिन् देशको चाबी।

काठमाडौं, १३ चैत २०८२ — नेपालको राजनीतिमा दशकौँदेखिको ‘सिन्डिकेट’ तोड्दै युवा नेता बालेन्द्र शाह (बालेन) मुलुकको ४३ औँ प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको अढाइ महिनामै देशको बागडोर सम्हाल्न सफल बालेनले शपथ ग्रहणसँगै इतिहासका अनेकौँ पुराना रेकर्डहरू ध्वस्त पारेका छन्। १. ‘नाति पुस्ता’ को उदय: ७९ वर्षका देउवा रोकिँदा ३६…

  • “जहाँ सफलता पासपोर्टमा मापन हुन्छ”

    “जहाँ सफलता पासपोर्टमा मापन हुन्छ”

    हामी यस्तो देशमा बाँचिरहेका छौँ जहाँ आजकल सफलताको अर्थ विस्तारै बदलिँदै गएको छ। कसैले ठूलो परीक्षा पास गर्‍यो भने सबैभन्दा पहिले सोधिने प्रश्न हुन्छ—“अब विदेश कहिले जाने?” कसैले पासपोर्ट बनायो भने घरमा मिठाई बाँडिन्छ। कसैले विमानस्थलबाट फोटो पठायो भने गाउँभरि...

  • मानिसको मन – मार्शल राठौर, निर्देशक – नेपाल–भारत उद्योग वाणिज्य संघ

    मानिसको मन – मार्शल राठौर, निर्देशक – नेपाल–भारत उद्योग वाणिज्य संघ

    मानिसको मनसिसा जस्तोनाजुक अनि कमजोर,झर्दाटुट्ने–फुट्ने। पात जस्तोहलुंगो,हल्का हावासँगै पनिहल्लिने, झरि जाने। सपनाजस्तैबिना कारण पनिउडिरहनेपन्छी जस्तो। आखिर मन नै हो,कहाँ जान्छ, जान्छ,कता पुग्छ, पुग्छ—सिमाना छैन, बन्देज छैन,कुनै स्थानको जस्तो,कुनै परिवेशको जस्तो।। जय श्रीकृष्ण। — मार्शल२०८२/११/०९

  • कविता : दौरा सुरुवाल, हाम्रो पहिचान – मात्रिक छन्द – दामोदर भट्ट

    कविता : दौरा सुरुवाल, हाम्रो पहिचान – मात्रिक छन्द – दामोदर भट्ट

    लाउँछु म दौरा सुरुवाल,ढाका टोपी शान।मेरो आफ्नै लय छ यहाँ,मेरो आफ्नै गान। हिमाल जस्तै उचो मन,अटल मेरो अडान।मेचीदेखि महाकाली,एकै हाम्रो थान। माटोको सुगन्ध बोकी,मुटुमा सम्मान।पसीनाले लेख्छु भाग्य,मेहनत मेरो प्राण। सगरमाथा सपना बोकी,आकाश छुने चाह।देशमाथि आँच नआओस्,त्यही मेरो राह। गुराँस फुले...

  • नेपालको उद्यमशीलतामा नयाँ पथप्रदर्शक: विष्णु प्रसाद ढकालको सिग्मा प्राईम

    नेपालको उद्यमशीलतामा नयाँ पथप्रदर्शक: विष्णु प्रसाद ढकालको सिग्मा प्राईम

    काठमाडौं – सौरपानी, पोखरीको माटोमा जन्मिएर काठमाडौंमा व्यवसायिक यात्रा सुरु गर्नुभएका शिक्षित र प्रतिबद्ध उद्यमी विष्णु प्रसाद ढकालको नेतृत्वमा रहेको सिग्मा प्राईम ईन्भेस्टमेन्ट प्रा.लि. ले छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कम्पनीको प्रथम वार्षिक साधारण सभा भव्य र सफलतापूर्वक सम्पन्न...