“मुस्ताङको सांस्कृतिक झलक काठमाडौंमा: राष्ट्रिय नाचघर रंगिन ”
- thantikhabar
- February 10, 2026
204
SHARES
माघ २६, काठमाडौं – मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रम काठमाडौंको राष्ट्रिय नाचघरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा मुस्ताङबाट आएका कलाकारहरूले थकाली र गुरुङ भाषामा आफ्नो मौलिक नृत्य प्रस्तुत गरेका थिए, जसले दर्शकहरूलाई मुस्ताङको सांस्कृतिक सम्पदा नजिकबाट अनुभव गराएको थियो।
कार्यक्रममा अन्य जातजातिहरूको संस्कृति झल्काउने तामाङ, गुरुङ, थकालि, थारु, नेवार, राई, लिम्बू आदिको भेषभूषामा कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरे। यसले नेपालका विभिन्न जातजातिका सांस्कृतिक विविधतालाई एकै मंचमा प्रस्तुत गर्ने अवसर दिएको थियो।
संघका अध्यक्षले बताएअनुसार, यस कार्यक्रमको मुख्य उद्देश्य मुस्ताङको सांस्कृतिक कला र परम्परालाई न केवल यहाँ बस्ने मुस्ताङबासीलाई परिचित गराउनु हो, तर राष्ट्रिय स्तरमा पनि चिनाउनु हो। कार्यक्रममा नेपाली सेनाका सहायक रथि गौरव गुरुङले उद्घाटन गरे भने मुस्ताङका विशेष व्यक्तिहरूको उपस्थिति पनि रहेको थियो।
(तस्बिर : प्रदिप कुमार श्रेष्ठ)
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्