ठाँटि विशेष

त्रिभुवन विमानस्थलमा ठूलो परिमाणमा विदेशी मुद्रा बरामद – स्वीडिस नागरिक पक्राउ

त्रिभुवन विमानस्थलमा ठूलो परिमाणमा विदेशी मुद्रा बरामद – स्वीडिस नागरिक पक्राउ

काठमाडौं, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ अवैध रूपमा लैजान लागिएको ठूलो परिमाणको विदेशी मुद्रा सहित एक जना विदेशी नागरिक पक्राउ परेकी छन्। मंगलबार बिहान अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँचका क्रममा ५१ वर्षीया स्वीडिस नागरिक KUNCHOK KHANDRO लाई नियन्त्रणमा लिइएको हो। उनी सिचुवान एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट चीन जान लागेकी थिइन्। त्रिभुवन अन्तर्राष्ट्रिय…

श्रीगलेश्वर आश्रममा ऐतिहासिक क्षण : श्रीगुरुनिवास भवनको भव्य शिलान्यास सम्पन्न

श्रीगलेश्वर आश्रममा ऐतिहासिक क्षण : श्रीगुरुनिवास भवनको भव्य शिलान्यास सम्पन्न

चितवन, फाल्गुन २४ – श्रीगलेश्वर आश्रम परिसर आज वैदिक मन्त्रध्वनि, हवनको सुगन्ध र भक्तजनको उल्लासले गुन्जायमान बन्यो, जब श्रीगुरुनिवास भवन निर्माणार्थ भव्य शिलान्यास कार्यक्रम गरिमामय रूपमा सम्पन्न भयो। कार्यक्रम परमपूज्य स्वामी श्री आत्मानन्द गिरि महाराजको पावन समुपस्थितिमा सम्पन्न भएको हो। वैदिक सनातन परम्पराको उज्यालो सन्देश वैदिक सनातन संस्कृतिमा वर्णित चतुर्विध पुरुषार्थ — धर्म, अर्थ, काम र…

  • देशभर रहस्यमय मृत्युका घटनाहरू, ६ जना मृत अवस्थामा फेला

    देशभर रहस्यमय मृत्युका घटनाहरू, ६ जना मृत अवस्थामा फेला

    काठमाडौं, १२ फागुन देशका विभिन्न स्थानमा मंगलबार एकैदिन ६ जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्, जसले स्थानीय समुदायमा त्रास मच्चाएको छ। सप्तरी: राजबिराज नगरपालिका-६, शान्ति टोलस्थित माछा पोखरीमा १९ वर्षीय अंगद कुमार मेहतर मृत फेला। सुनसरी: इटहरी उपमहानगरपालिका-१०, आमझोकी...

  • नेपाल पुलिस स्कुल साँगाको ४२औं स्थापना दिवस र वार्षिक खेलकुद सम्पन्न

    नेपाल पुलिस स्कुल साँगाको ४२औं स्थापना दिवस र वार्षिक खेलकुद सम्पन्न

    काभ्रेपलाञ्चोक, १२ फागुन | नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्की को प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाको ४२औं स्थापना दिवस र वार्षिक खेलकुद दिवस धूमधामसँग सम्पन्न भएको छ। उक्त अवसरमा अध्यक्ष कार्कीले विद्यालयको मुखपत्र ‘दीपिका २०८२’ विमोचन...

  • विराटनगरमा १२ लाखको सुन–चाँदी चोरी, फरार चोरको खोजी जारी

    विराटनगरमा १२ लाखको सुन–चाँदी चोरी, फरार चोरको खोजी जारी

    मोरङ, १२ फागुन || विराटनगर महानगरपालिका-१० शान्तिचोक बस्ने सीता श्रेष्ठको घरबाट सुन र चाँदीका गरगहना सहित करिब १२ लाख रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ। प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन् र उनको खोजी तथा अनुसन्धान तीव्र...

  • राजस्व चुहावट नियन्त्रणमा कडाइ: उच्चस्तरीय बैठक सम्पन्न

    राजस्व चुहावट नियन्त्रणमा कडाइ: उच्चस्तरीय बैठक सम्पन्न

    काठमाडौं, ११ फागुन रामेश्वरप्रसाद खनाल को प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणलाई अझ प्रभावकारी बनाउन सबै निकायबीच मजबुत समन्वय र सहकार्य आवश्यक रहेको...

  • नेपाल प्रहरीमा एआई युगको सुरुवात: गृहमन्त्रीद्वारा AI सेल उद्घाटन

    नेपाल प्रहरीमा एआई युगको सुरुवात: गृहमन्त्रीद्वारा AI सेल उद्घाटन

    काठमाडौं, ११ फागुन ओमप्रकाश अर्याल ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा स्थापित Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC) को औपचारिक उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोहमा राजकुमार श्रेष्ठ, दान बहादुर कार्की, राजु आर्याल लगायत उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।...

  • बुढीगण्डकी नदीमा अज्ञात महिलाको शव फेला

    बुढीगण्डकी नदीमा अज्ञात महिलाको शव फेला

    गोरखा, गण्डकी गाउँपालिका-४ दिपा पहरास्थित बुढीगण्डकी नदीमा अन्दाजी ४० वर्षीया एक महिला आइतबार मृत अवस्थामा फेला परेकी छन्। हालसम्म मृतकको नाम, थर र वतन खुल्न सकेको छैन। स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाई...

  • त्रिशूली किनारमा बस खस्दा १९ को ज्यान गयो

    त्रिशूली किनारमा बस खस्दा १९ को ज्यान गयो

    काठमाडौं, ११ फागुन देशका विभिन्न जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर २४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। सबैभन्दा भीषण दुर्घटना धादिङमा भएको छ। धादिङमा बस त्रिशूली किनारमा खस्यो, १९ जनाको मृत्यु बेनिघाट रोराङ गाउँपालिका-५ भैंसीगौडास्थित सडकमा पोखराबाट काठमाडौं...