देशका दुई स्थानमा सवारी दुर्घटना, दुई जनाको ज्यान गयो
काठमाडौं, १६ चैत – देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्। सुनसरीको इटहरी उपमहानगरपालिका-१३ काली मन्दिर नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुहवी नगरपालिका-९ का २२ वर्षीय विपिन चौधरी गम्भीर घाइते...


