ताजा समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक : दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक : दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

काठमाडौं, ८ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० श्यैया (बेड)को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा…

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह

ललितपुर, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउन आग्रह गर्नुभएको छ । “सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११ ओैं विश्व योग दिवस २०२५ लाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले योग मानव जातिको कल्याण,…

  • ग्वार्को फ्लाइओभरको उद्घाटन

    ग्वार्को फ्लाइओभरको उद्घाटन

    देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ : प्रधानमन्त्री ललितपुरं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्काे फ्लाइओभरको आज उद्घाटन गर्नुभएको छ । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन...

  • प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक

    प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक

    काठमाडौं, ६ असार । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति...

  • प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे आयोगको परामर्श

    प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे आयोगको परामर्श

    काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा आज परामर्श गरेको छ । प्रधानमन्त्री तथा...

  • उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक

    उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक

    काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल भएको छ ।...