ताजा समाचार

सरकारी जागिरमा अब पेन्सन हैन, आफ्नै योगदानबाट सामाजिक सुरक्षा

सरकारी जागिरमा अब पेन्सन हैन, आफ्नै योगदानबाट सामाजिक सुरक्षा

काठमाडौं । आर्थिक वर्ष २०८२–८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ । योगादनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण…

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेमा अहिले केपी ओली वा विद्या भण्डारी भनेर दौडने बेला नभएका बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेमा अहिले केपी ओली वा विद्या भण्डारी भनेर दौडने बेला नभएका बताउनुभएको छ ।

रामेछाप,१७ असार । नेकपा एमाले रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको राजनीतिक तथा सांगठनिक क्षमता अभिवृद्धिका लागि जिल्ला स्तरीय कार्यशालामा बोल्दै नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका गुरुङले अहिले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बेला भएको बताउनुभयो । पार्टी माथि चौतर्फी हमला भइरहेको बेला पार्टी भित्रै यो र त्यो भनेर बहस चलाउनु उचित नहुने उहाँको धारणा छ…

  • नेपाल–भारतबीच व्यापार र लगानी प्रवद्र्धनका लागिनिक्की र फिक्कीबीच समझदारी

    नेपाल–भारतबीच व्यापार र लगानी प्रवद्र्धनका लागिनिक्की र फिक्कीबीच समझदारी

    काठमाडौं÷नयाँ दिल्ली, असार १५ — नेपाल रभारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउनेउद्देश्यसहित नेपाल–भारत चेम्बर अफ कमर्स एण्डइन्डस्ट्री (निक्की) र फेडेरेसन अफ इन्डियन चेम्बरअफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की)ले आपसीव्यापार, लगानी तथा सीमापार ब्यापार प्रवद्र्धन गर्नसंयुक्त रूपमा काम गर्ने सहमति गरेका छन्।...

  • प्रधानमन्त्री ओली मेड्रिटमा

    प्रधानमन्त्री ओली मेड्रिटमा

    मेड्रिट (स्पेन) १५ असार : संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिटमा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई मेड्रिटको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनिल...

  • प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

    दोहा (कतार) १५ असार । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका...

  • प्रधानमन्त्री दोहामा

    प्रधानमन्त्री दोहामा

    दोहा १४ असार । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्र् (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली आज कतारको दोहा आइपुुग्नुुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समय अनुसार राति...