वाईसिएल नेपालको श्रम तथा उत्पादन अभियान कञ्चनपुरमा उद्घाटन
- thantikhabar
- August 14, 2025
161K
SHARES
कञ्चनपुर, २०८२ श्रावण २७ योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) नेपाल कञ्चनपुर जिल्ला समितिद्वारा आयोजित श्रम तथा उत्पादन अभियान कञ्चनपुरमा उद्घाटन गरिएको छ।
कार्यक्रम नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका दलका नेता खगराज भट्ट, पार्टी केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, कञ्चनपुर जिल्ला इन्चार्ज टेकेन्द्र भट्ट, जिल्ला संयोजक खेमराज पाण्डे, वाईसिएल नेता वसन्त कार्की लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भयो, जसमा नारायणकाजी श्रेष्ठले सहभागिता जनाएका थिए।
स्थानः भीमदत्त नगरपालिका-६ वडा कार्यालय प्राङ्गण आयोजकः वाईसिएल नेपाल, कञ्चनपुर जिल्ला समिति ! श्रोत 📸📸✍🏻✍🏻 : नारायण काजी श्रेष्ठको सचिवालय
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- सफलता र व्यक्तिगत प्रगतिका लागि कस्ता मानिसहरूसँग टाढा रहने?
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

प्रतिकृया दिनुहोस्