विभिन्न धनमाल चोरी
- thantikhabar
- March 31, 2025
50.4K
SHARES
काठमाडौं, १८ चैत
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारी हिमालय टोल डेरा गरी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१ घर भएकी ३८ वर्षीया श्रृजना पोखरेलको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ५ लाख २९ हजार ५ सय रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
ललितपुर, महालक्ष्मी नगरपालिका–२ ईमाडोल बस्ने सपना ओलीको घरबाट १ तोला बराबरको सुनको गरगहना र नगद १लाख २० हजार रूपैयाँ सोमबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- विभिन्न स्थानमा भएका सवारी दुर्घटनापछि सुरक्षा सतर्कता बढाइँदै
- वैदेशिक रोजगारी ठगीविरुद्ध प्रहरीको सक्रियता : ७ जना पक्राउ, पीडितलाई न्याय दिलाउने प्रयास
- नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
- NEPAL BUSINESS SUMMIT 2026 CONCLUDES SUCCESSFULLY
- UNESCAP–NICCI – MoPIT ले नेपालमा भू–परिवेष्टित विकासशीलदेशहरूका लागि दिगो यातायात कोरिडोर अगाडि बढाउन राष्ट्रिय कार्यशालाआयोजना गर्र्यो ।
- UNESCAP–NICCI – MoPIT Convene National Workshop on Advancing Sustainable Transport Corridors for Landlocked Developing Countries in Nepal
- आजको मौसम समाचार: बुधवार, ६ जेठ २०८३ | 20 May 2026
- आजको राशिफल: बुधवार, ६ जेठ २०८३ (20 May 2026)
- कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी निशान तामाङ महोत्तरीबाट पक्राउ
- कञ्चनपुरमा ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
-
नेपाल बिजनेस समिट २०२६ भब्य सफलतापूर्वकसम्पन्न
May 23, 2026

प्रतिकृया दिनुहोस्