राजावादीको हिंसात्मक आन्दोलनको क्रममा भाटभटेनी सुपरमार्केट लुटपाट र तोडफोड नियन्त्रणमा लिनसफल सुरक्षा गार्ड दुलप्रसाद पराजुली पुरस्कृत
- thantikhabar
- April 3, 2025
68.2K
SHARES
राजावादीको हिंसात्मक आन्दोलनको क्रममा भाटभटेनी सुपरमार्केट लुटपाट र तोडफोडको घटना नियन्त्रणमा लिन बहादुरी देखाएका सुरक्षा गार्ड दुलप्रसाद पराजुली पुरस्कृत हुनुभएको छ । मंगलबार आयोजित विशेष समारोहमा भाटभटेनीका मालिक मिन बहादुर गुरुङले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँको नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गर्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले ढुंगा हानेर राजसंस्था नफर्किने बताउनु भएको छ ।उहाँले आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञादिनुभएको छ । दुर्गालाई राज्यले पुलपुल्याउँदा यो अवस्था निम्तिएको उहाँको भनाई छ ।
तस्बिर : बिनोद भट्टराई
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी
-
रसुवा बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग
August 28, 2026 -
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026
- बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
- टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
- बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
- चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
- ‘आजको जस्तो अवस्था भोग्नु नपरोस्’ भन्दै आरजुले दुई वर्षअघि नै संसद्मा उठाउनुभएको थियो हिमताल विस्फोटको जोखिम
- विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
- विपद्द्मा सानिमा रिलायन्स लाइफको मानवीय साथ : ७२ लाख रुपैयाँ राहत कोषमा
- बाढीपहिरो पीडितको मलम बन्दै सिटिजन लाइफ: प्रधानमन्त्री उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग
- एउटै घरबाट २४ शव फेला, मुचुल्कापछि व्यवस्थापनका लागि पठाइँदै
- नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

प्रतिकृया दिनुहोस्