श्रम तथा रोजगार

एसईई पश्चात मिडियामा भविष्य खोज्दै हुनुहुन्छ? ‘मिडिया ठाँटी’ ले ल्यायो रोजगारी सहितको विशेष प्याकेज

एसईई पश्चात मिडियामा भविष्य खोज्दै हुनुहुन्छ? ‘मिडिया ठाँटी’ ले ल्यायो रोजगारी सहितको विशेष प्याकेज

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (SEE) दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरूका लागि लक्षित गर्दै मिडिया क्षेत्रको व्यावसायिक तालिम सुरु हुने भएको छ। काठमाडौँको बालाजुस्थित मिडिया ठाँटी प्रा.लि. ले विद्यार्थीहरूको व्यक्तित्व विकास र सञ्चार कलालाई निखार्न विशेष ‘सञ्चारकर्मी तथा उद्घोषण तालिम’ सञ्चालन गर्न लागेको हो। किन लिने यो तालिम? आजको प्रतिस्पर्धात्मक युगमा स्पष्ट बोल्ने कला (Public…

‘आइसल्याण्ड पठाइदिन्छु’ भन्दै ३५ लाख ठगी — युवक पक्राउ!

‘आइसल्याण्ड पठाइदिन्छु’ भन्दै ३५ लाख ठगी — युवक पक्राउ!

काठमाडौं, १३ चैत || विदेश पठाउने नाममा ठगी गर्ने गिरोहविरुद्ध प्रहरीले फेरि ठूलो सफलता हात पारेको छ। “आकर्षक तलबमा आइसल्याण्ड पठाइदिन्छु” भन्दै लाखौँ रकम असुल्ने एक युवक पक्राउ परेका छन्। ३५ लाखभन्दा बढी ठगी प्रहरीका अनुसार २८ वर्षीय मनोज दाहालले एक पीडितलाई आइसल्याण्ड पठाइदिने प्रलोभन देखाउँदै ३५ लाख ५० हजार रुपैयाँ असुलेका थिए।रकम लिएपछि उनी सम्पर्कविहीन…

  • क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी : तीन जना पक्राउ

    क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी : तीन जना पक्राउ

    काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु बाट खटिएको प्रहरी टोलीले पीडितको उजुरीका आधारमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।...

  • विदेश पठाइदिन्छु भन्दै करोडौं ठगी! ५ जना दलाल काठमाडौंमै पक्राउ

    विदेश पठाइदिन्छु भन्दै करोडौं ठगी! ५ जना दलाल काठमाडौंमै पक्राउ

    काठमाडौं, आकर्षक तलब र सुरक्षित भविष्यको सपना देखाएर वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। अमेरिका, बेलायत, कम्बोडिया र पोर्चुगलको नाममा ठगीपीडितहरूबाट ३ लाख ७० हजारदेखि १३ लाख ६० हजार रुपैयाँसम्म...

  • बेलायत पठाइदिन्छु भन्दै ७ लाख ९० हजार ठगी, महिला पक्राउ

    बेलायत पठाइदिन्छु भन्दै ७ लाख ९० हजार ठगी, महिला पक्राउ

    काठमाडौं, २२ माघ — वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाएर बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ बस्दै आएकी नुवाकोट तार्केश्वर गाउँपालिका–१ स्थायी घर भएकी ३६ वर्षीया कुमारी तामाङलाई प्रहरीले बुधबार पक्राउ...