श्रम तथा रोजगार

सावधान! वैदेशिक रोजगारीको लोभ देखाएर करोडौँ लुट्ने ५ठग पक्राउ: माल्टादेखि क्यानडासम्मको सपना देखाएर ठगी

सावधान! वैदेशिक रोजगारीको लोभ देखाएर करोडौँ लुट्ने ५ठग पक्राउ: माल्टादेखि क्यानडासम्मको सपना देखाएर ठगी

काठमाडौँ | वैदेशिक रोजगारीको नाममा सोझासाझा नेपालीको पसिना लुटेर आलिसान जीवन बिताउने ५ जना ठगहरू अन्ततः प्रहरीको फन्दामा परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले माल्टा, क्यानडा, क्रोएसिया र मकाउ पठाइदिने भन्दै लाखौँ असुल्ने गिरोहलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। यी हुन् पक्राउ पर्ने ‘ठग’हरू र उनीहरूको कर्तुत: १. क्यानडाको नाममा ३० लाख…

स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने पाल्पाका हिमहरी अर्याल पक्राउ

स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने पाल्पाका हिमहरी अर्याल पक्राउ

काठमाडौँ, १८ वैशाख । आकर्षक तलबको लोभ देखाएर वैदेशिक रोजगारीका लागि स्लोभाकिया पठाइदिने बहानामा युवाहरूलाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ घर भएका ४५ वर्षीय हिमहरी अर्याल रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार काठमाडौँको सुन्धारा (वडा नं ११) क्षेत्रबाट पक्राउ…