श्रम तथा रोजगार

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर! ग्राफिक/युआई डिजाइनर माग

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर! ग्राफिक/युआई डिजाइनर माग

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले केन्द्रीय कार्यालयका लागि ग्राफिक/युआई (UI) डिजाइनर पदमा कर्मचारी माग गरेको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक उम्मेदवारले सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, ग्राफिक तथा UI डिजाइन क्षेत्रमा केही वर्षको कार्य अनुभव अनिवार्य रहेको बैंकले जनाएको छ। आवेदन दिन सक्ने उमेर सीमा३५ वर्ष मुनिका उम्मेदवार ले आवेदन…

साना उद्यमशीलताबाट सुरु हुने देश विकास – राज कर्की

साना उद्यमशीलताबाट सुरु हुने देश विकास – राज कर्की

देश विकास भन्नासाथ हाम्रो मानसपटलमा ठूला–ठूला पुल, अग्ला भवन, विशाल जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, द्रुतमार्ग जस्ता महँगा र दीर्घकालीन परियोजनाहरूको चित्र आउँछ। यस्ता परियोजनाहरू विकासका प्रतीक हुन् भन्ने सोच समाजमा गहिरो रूपमा बसेको छ। तर वास्तविकता के हो भने देश विकास ठूला परियोजनाबाट मात्र सम्भव हुँदैन। साँचो र दिगो विकास त साना–साना उद्यमशीलताबाट सुरु हुन्छ,…

  • युवाको जोश, राष्ट्रप्रेमको सोच र सफलताको कथा: राज कार्की

    युवाको जोश, राष्ट्रप्रेमको सोच र सफलताको कथा: राज कार्की

    आजको नेपाली युवापुस्तामा आशा जगाउने, प्रेरणा दिने र “नेपालमै केही गर्न सकिन्छ” भन्ने आत्मविश्वास रोप्ने केही नामहरू छन्। ती नाममध्ये एक चम्किलो र भरोसायोग्य नाम हो—राज कार्की। भोजपुरमा जन्मिएर कर्मभूमि काठमाडौँ उपत्यकालाई बनाएका राज कार्की हाल कलङ्कीलाई स्थायी घर र...

  • नेपाल विद्युत् प्राधिकरणमा कर्मचारी माग: २६२ पदमा आवेदन खुल्ला

    नेपाल विद्युत् प्राधिकरणमा कर्मचारी माग: २६२ पदमा आवेदन खुल्ला

    काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कुल २६२ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। अधिकृतदेखि सहायक स्तरसम्मका पदहरूमा दरखास्त आह्वान गरिएको छ। अधिकृतस्तर: सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना सहायकस्तर: मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जना इच्छुक उम्मेदवारहरूले...

  • “विदेश पठाउने नाममा करोडौं ठगी ! काठमाडौंबाट ५ जना पक्राउ”

    “विदेश पठाउने नाममा करोडौं ठगी ! काठमाडौंबाट ५ जना पक्राउ”

    आकर्षक तलबको लोभ देखाएर युरोपका विभिन्न देश पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने ५ जना काठमाडौंमा पक्राउ परेका छन्। एन्डोरा, अष्ट्रिया र स्पेन पठाइदिन्छु भन्दै १३ जना पीडितबाट झण्डै ७२ लाख रुपैयाँभन्दा बढी रकम उठाएर फरार भएको उजुरीपछि प्रहरीले उनीहरूलाई...